प्रहरीले गोप्य राखेको एउटा भयानक दुर्घटना

काठमाडौं, १ पुस । गृह प्रसाशनले माइतीघर मण्डलमा शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ ।प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना...

पूर्वी नाकाहरु सहज , आजै ५४ ट्यांकर इन्धन भित्रियो

मंसिर २९, विराटनगर । पुर्वका नाका सहज बन्दै गएपछि आज रातिमात्र ५४ ट्यांकर पेट्रोलियम पदार्थ भित्रिएको छ ।आज राति पुर्वी नाका विराटनगरको रानी र काँकडभिट्टाबाट ३९ ट्याङ्कर डिजेल, १४ ट्याङ्कर...

चीनले २० वटा विद्युतीय बस सित्तैमा दिने, १० वटा महानगरपालिकाले किन्ने

मङ्सिर २९, काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ ।ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुने महानरपालिकाले जनाएको छ ।...

प्राधिकरण विधेयक रोकेकोमा कांग्रेसभित्रै असन्तुष्ट

काठमाडौं, २९ मंसिर । भूकम्पपीडितका लागि राहत र प्रभावित क्षेत्र पुनर्निर्माण अघि बढाउन बनेको प्राधिकरण विधेयक रोकेकोमा कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । कांग्रेसले प्राधिकरण विधेयकसँगै आफ्नै नेतृत्वको सरकारले संसद्मा दार्ता...

भोलीदेखि कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक

मंसिर २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलीदेखि सुरु हुँदैछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसको बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टीको १३ औं महाधिवेशनको तयारी...

आईएस र दाउदको एजेन्ट नेपालमा ?

काठमाडौं, २९ मंसिर । पेरिस आक्रमणपछि मुस्लिम अतिवादी संगठन आइएस (इस्लामिक स्टेट) पश्चिमी देशका लागि नयाँ आतंक बन्दै आएको छ । इराक र सिरियाका केही भूभाग कब्जामा लिइउर आफ्नो गतिविधि...

लौ चिन्नुहोस् सम्पत्ति विवरण नबुझाउने यी ३८ सांसदहरु

काठमाडौं, २९ मंसिर । व्यवस्थापिका संसद्का ३८ सांसदहरुले आर्थिक वर्ष ०७२/७३ को सम्पत्ति विवरण बुझाएको छैनन् । संसद् सचिवालयले कुल ५ सय ९७ सांसदमध्ये ३८ जनाले सम्पत्ति विवरण नबुझाएको सूचि...

क्यानको विवादास्पद साधारणसभा आज

काठमाडौँ, मङ्सिर २८ । नेपाल क्रिकेट संघ (क्यान)को विवादास्पद साधारणसभा आज हुँदैछ । क्यानका उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतको पक्ष चुनावी साधारणसभाको तयारीमा जुट्दा अध्यक्ष टंक आङबुहाङ नेतृत्वको अर्को...

चीन पठाउने टोली छान्दा गल्ती भयो, अब दोहोर्याउँदिन– गृहमन्त्री बस्नेत

काठमाडौँ, २८ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको नाममा असम्बन्धित व्यक्तिलाई चीन भ्रमण गराएको विषयमा आत्मआलोचना गर्नुभएको छ ।एकीकृत नेकपा ९माओवादी०को पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज बसेको केन्द्रीय समितिको बैठकमा...

जानकारी राखाै सेक्सका १० फाइदा

१. तनाब कम, सही रक्तचापसेक्सले तपाईंलाई कम तनाब महसुस हुन्छ र रक्तचापलाई पनि सही ठाँउमा राख्न मद्दत गर्छ । स्कटल्यान्डमा २२ पुरुष र २२ जना महिलामा गरिएको अध्ययनले देखाएअनुसार जसले...