स्मार्ट लाइसेन्स वितरण सुरु भइसक्यो तर अन्योल कायमै
काठमाडौं, ८ पुस । यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक महाशाखावीच समन्वय नहुँदा मंसिर १४ देखि जारी गरिएको स्मार्ट लाइसेन्स नियमनमा अन्योल देखिएको छ ।सडकमा गुडेका सवारी नियमनको जिम्मेवारी महानगरीय...