प्रधानमन्त्री ओलीकाे पहिलाे राेजाइ लगभग भारत नै

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो विदेश भ्रमणका क्रममा चीनभन्दा पहिले भारत नै जाने भएका छन् । परराष्ट्रमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले बुधबार रिपोर्टर्स क्लबमा यस्तो खुलासा...

कारागारमा योगा कक्षा चलाउने योजनामा,गृहमन्त्री

काठमाडौं, २२ पुस । गृहमन्त्री शक्ति बहादुर बस्नेतले कैदी बन्दी गृहलाई सुधार गृह बनाउने भन्दै कारागारभित्र योगा कक्षा चलाउने योजना ल्याएका छन् । गृहमन्त्रालयमा आज पत्रकार सम्मेलन मार्फत उनले २९...

रक्सौल नाकामा १ सयभन्दा बढी ग्यासका बुलेट नेपाल प्रवेशको पर्खाइमा

पुस २२, काठमाडौं । भारतले रक्सौल बजारदेखि ५ किलोमिटर टाढाको खुल्ला क्षेत्रमा १ सयभन्दा बढी ग्यासका बुलेट नेपाल प्रवेशको पर्खाइमा छन् । ती सबै बुलेट काठमाडौं केन्द्रीतथ ग्यास उद्योगका हुन्...

इन्धन लुकाइएको घरमा आइतबार राति आगलागी, भित्ता फोडेर उद्धार

रुपन्देही, पुस २० । रुपन्देहीको सीमा नाका बेलहियास्थित इन्धन लुकाइएको एक घरमा आइतबार राति आगलागी भएको छ । पानी तताउने क्रममा ग्याँस लिक भएर बेलहियाको सुरेन्द्र जयसवालको घरमा आगलागी भएको...

पूर्वराजा विरेन्द्रको सम्पत्तिमा अझै विवाद

काठमाडौं, २० पुस । छाउनीस्थित सरकारको नाममा आउनु पर्ने करोडौं मूल्य बराबरको करिब १५ रोपनी जग्गासम्बन्धी विवाद अझै टुंगिएको छैन । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा सिंहले दाइजोस्वरुप सो जग्गा...

दूध किसानलाई प्रतिलिटर १० रुपैयाँ घाटा !

चितवन, २० पुस । गाईभैंसीलाई खुवाउने परालदेखि दाना, चोक्करको मुल्य बढ्दा आफूहरु निक्कै मर्कामा परेको चितवनका दूध उत्पादनक किसानले बताएका छन् ।व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका अध्यक्ष कृष्णराज भण्डारी...

६.७ रेक्टरकाे भूकम्पको धक्का नेपालमा महसुस भारतमा ठुलाे क्षती

काठमाडौै, २० पुस । पूर्वीनेपालसहित भारतमा सोमबार बिहानै भूकम्पको धक्कका महसुस गरिएको छ । बिहान झिसमिसे उज्यालोमै भूकम्प गएको हो ।भारतको पूर्वोत्तर क्षेत्र मणिपुरको राजधानी इम्फालबाट २९ किलोमिटर पश्चिमलाई केन्द्रविन्दु...

स्वतन्त्र मधेस गठबन्धनका तीनजनामाथि राज्यविरुद्ध अपराध मुद्दा

लहान २० पुस । डा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध तीनजना नेता कार्यकर्तामाथि सिरहा प्रहरीले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ ।सिरहाको लहान नगरपालिकाबाट शनिबार...

संविधान संसोधन विधेयक पारित भएपछि अवस्था सहज- प्रचण्ड

विराटनगर, १९ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संसद्मा पेस भएको संविधान संशोधनको विधेयक पारित भएपछि मुलुकको अवस्था सहज हुने विश्वास प्रकट गरेका छन् ।विराटनगर विमानस्थलमा आइतबार मध्याह्न...

भारतीय राजदूत र प्रचण्डबीच भेट

काठमाडौं, पुष १९ । एमाओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदूतबीच भेट भएको छ ।आइतबार दिउँसो प्रचण्ड निवासमा भएको भेटमा नाकाबन्दी र मधेस आन्दोलनलगायतका विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ...