योगालाई अाफ्नाे दिनचर्या बनाउन सके रोग,शोक र तनावबाट मुक्त हुने कुरामा शंका छैन ।
[caption id="attachment_5764" align="alignleft" width="368"] कमला पाण्डे (याेग गुरू)[/caption]आज विश्वमा मानिसलाई स्वस्थ एवं दीर्घजीबी राख्न विविध प्रकारका पद्द्ती तथा औषधिहरु आविष्कार भैसकेकाछ्न, भैरहेकाछन।मानिसलाई आनन्द प्रदान गर्न धेरै प्रकारका भौतिक सुविधाजन्य वस्तुहरुको...