सर्वोच्चकाे निर्णयले प्रचण्डलाई लाग्यो झड्का
काठमाण्डाै १ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको मन्त्रीपरिषद बैठकबाट गरेको निर्णय रोक्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक आधारमा राजदूतमा...