दिल्लीको दुई बुँदा जसले काठमाडौं ततायो
काठमाडौं, ३ असोज । प्रधानमन्त्री प्रचण्डको भारतको राजकीय भ्रमणसम्बन्धी नयाँदिल्लीबाट जारी संयुक्त वक्तव्यले नेपालका राजनीतिक क्षेत्रलाई तताएको छ ।नेपालको राजनीतिक र कूटनीतिक क्षेत्रलाई तताएको त्यो बुँदा ११ मा भनिएको छ,...