गजल- चाहियो-परिवर्तन देवकोटा
[caption id="attachment_7829" align="aligncenter" width="226"] परिवर्तन देवकोटा[/caption]चाहियो हामीलाई सुस्ता र कालापानी चाहियोपुरीएर रहेका एकएक खनिज खानी चाहियोआफ्नै देशमा पसिना बगाउन चाहेका छौँ सरकार अब हामीलाई विशेष लगानी चाहियोलुला लंगडाको निम्ति आवाज बुलन्द...