हिमानीको ४०अाै जन्मदिनमा सगै नाचे पूर्वयुवराज पारस शाह

काठमाडौं, १६ असोज । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति...

सर्वसाधारणलाई आजबाट नयाँ नोट

काठमाडौं, १६ असोज । केन्द्रीय बैंकले सर्वसाधारणका लागि आइतबार (आज) बाट नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९...

पहीलाे पटक च्यासल क्लब ए डिभिजनमा , सामाजिक युथ रेलिगेसनमा

काठमाडौं,१६ असोज /च्यासल युथ क्लब ए डिभिजनमा बढुवा भएको छ । शहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा रानी पोखरी कर्नर टिम आरसिटीलाई २–१ ले हराएपछि च्यासलले...

चीनले रोक्यो ब्रहमपुत्र नदि भारतमा पानीकाे संकट पर्ने

 काठमाण्डाै १५, असोज /उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ।चिनले तिब्बतको ब्रहमपुत्रको सहायक नदीको पानि रोकेको छ । समाचार एजेन्सिहरुका अनुसार उसले विद्युत परियोजना निर्माणका...

‘ एमालेकै कारण संविधान कार्यान्वयन हुन सकेन’- रामचन्द्र पौडेल

काठमाडौं,१५ असोज/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र मधेसवादी दलको काराण संविधान कार्यान्वयन हुन नसकेको बताएका छन् ।नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाले शनिबार गरेको कार्यक्रममा नेता पाैडेलले भने...

दशैंमा इन्धन अभाव हुन नदिन थप ६ हजार किलोलिटर आयात

काठमाडौं,१५ असाेज / नेपाल अयाल निगमले दशैंमा इन्धन अभाव हनु नदिन थप ६ हजार किलोलिटर इन्धन आयात गरेको छ ।चाडपर्वको समयममा बजारमा इन्धन अभाग हुन सक्ने भन्दै निगमले आपूर्ति व्यवस्था...

बुवाको साथीबाट एघारा बर्षिया बालिका बलात्कृत

काठमाडौं, १३ असोज । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नबिन भन्ने घनश्याम अर्याललाई पेप्सीकोलाबाट पक्राउ गरेको छ ।काठमाडौ महानगरपालिका–३ बाँसबारी बस्ने खोटाङ घर भएका २६ वर्षीय घनश्याम अर्यालले सिन्धुपाल्चोक स्याउले–८...

कीन बढ्छ युरिक यसिड ?

थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्न सक्छ । त्यस मध्ये वंशानुगत कारण देखि उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग जस्ता थुप्रै कारणले...

भारत,पाकीस्तान तनाब बढदाे, १९ सार्क सम्मेलन स्थगित

काठमाण्डौ, १५ असोज । पाकिस्तानले आगामी कात्तिक २४ र २५ गते गर्ने तय भएको १९ औं दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ...

बोर्डोलोई ट्रफी उपाधी थ्री स्टारलाइ,विमल घर्ती मगरले गरे निर्णायक गाेल

काठमाडौँ, १५ असोज/ नेपालको थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि  जीतेकाे छ  शुक्रबार राती भएकाे खेलमा अतिरिक्त समयको आठौँ मिनेटमा विमल घर्ती मगरले...