अब म्यानपावरले एजेन्ट राख्न नपाउने

काठमाडौं, १८ असोज । वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवगस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न...

“नयाँ छोरी” आइन बजारमा ।

काठमाण्डाै१७,असाेज /विगत दुइदशक लामो समयदेखि असाहय महिला तथा बालबालीकाको क्षेत्रमा कार्यरत दुर्गा मैनालीले आफ्नो अनुभवको जगमा उभिएर २१ सौं शताब्दिको नयाँ छोरीको कल्पनाका साथ एक नूतन विचार ग्रन्थ बजारमा ल्याउनु...

राष्ट्रिय बाल अधिकार सम्मान अगाथा थापालाई

[caption id="attachment_7983" align="alignleft" width="206"] अगाथा थापा[/caption]काठमाण्डाै १७,असाेज /चाइल्ड नेपालले यस वर्षको राष्ट्रिय बालअधिकार सम्मानबाट श्री अगाथा थापालाई सम्मानित गर्ने भएको छ । नेपालमा प्रारम्भिक बालविकासलाई शिक्षाको मुल धारमा ल्याउँदै कलिला...

नवरात्रमा यी पाँच चीज घर भित्र्याउनुस्, खुल्छ तपाईंको भाग्य

नवरात्र चलिरहेको छ । यस बेलामा देवी माताको पूजा अर्चना गर्नुको विशेष महत्व छ । वास्तुशास्त्रका अनुसार देवीसँग सम्बन्धित यी पाँच चीजलाई नवरात्रका बेलामा घर भित्र्याउँदा घरपरिवारमा देवीको विशेष कृपा...

गोपीनाथ तथा जगन्नाथ पुनःनिर्माणका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको करोड सहयोग

काठमाडौँ, १७ असोज – नेपाल इन्भेस्टमेन्ट बैंकले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका परिसरमा रहेको गोपीनाथ तथा जगन्नाथ पुनःनिर्माणका लागि रु एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।गत वर्षको...

संविधान संसोधनहुदा हिन्दु राष्ट्र उल्लेख हुनु पर्ने-राप्रपा नेपाल

काठमाडौं, १७ असोज । कमल थापा नेतृत्वको राप्रपा नेपालले संविधान संसोधनका लागि शर्त अगाडि सारेको छ । प्रमुख सचेतक दीलनाथ गिरिले सोमवार पत्रकारसँगको छलफलमा संविधान संसोधनका हिन्दु राष्ट्रको लागि शर्त...

प्रचण्ड यसकारण सबै भन्दा राष्ट्रघाती प्रधानमन्त्री सावित भएः डा. सुरेन्द्र केसी

काठमाडौं १७ असोज । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौताहरु आपक्ति जनक छन् । यसले विदेशी रिझाउने काम मात्रै गरेको छ त्यसमा पनि भारतलाई रिझाउने भरमग्दुर प्रयास गरिएको छ ।...

राजाकै हैसियतमा पुर्व राजा ज्ञानेन्द्र द्वारा पचली भैरवको पूजा अाजा र खड्गाे परिबर्तन

काठमाण्डाै१६,असाेज/१२ वर्ष पछि पुर्व राजा ज्ञानेन्द्र द्वारा पचली भैरब संग खड्ग साटनु काे साथै घ्याम्पाे परिवर्तन गर्नुभएकाे छ । गणतन्त्र स्थापना भएको १० वर्ष वितेपछि पुरानो संस्कारलाई परिवर्तन गरेर राष्ट्रपतिले...

गर्भवती महिलाले ध्यानदिनु पर्ने पाच कुरा

गर्भवती हुनु एक महिला आमा बन्नु हो । यो प्रक्रिया जति रोमाञ्चकारी हुन्छ कहिलेकाँहि त्यो भन्दा धेरै जटिल पनि बन्छ । नौ महिनाको गर्भवस्थाको समय हरेक महिलाको लागि ज्यादै कष्टदायी...

दसैंको मुखमा काँग्रेसबाट ७ राज्यमन्त्री थपिँदै, काे काे परे लीस्टमा ?

काठमाण्डाै, १६ असोज/ नेपाली कांग्रेसले आफ्ना तर्फबाट भोलिसम्म ७ राज्यमन्त्री सरकारमा पठाउने भएको छ ।सरकार गठन भएको झण्डै दुई महिनापछि कांग्रेसले पाएका १५ मन्त्रालयमध्ये ७ मन्त्रालयमा राज्यमन्त्री पठाउने तयारी गरेको...