लोकमानविरुद्धको महाअभियोग अझै लम्बिने

काठमाण्डाै२६   कार्तिक / अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न झन् ढिला हुने भएको छ ।संसदको महाअभियोग सिफारिस समितिको कार्यविधि टुंगो लाग्न नसकेपछि महाअभियोग प्रस्ताव झन् लम्बिने भएको...

टीकापुर हत्याकाण्डमा दोषी जोगाउन नमानेपछि गृहमन्त्री निधिले महानिरीक्षक अर्याललाई हटाउने

कात्तिक २६काठमाण्डाै / प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नियमावली संशोधन मार्फत पदावधी घटाएर फ्याल्ने खेलको अन्तिम शृंखला कार्यन्वयन हुने संकेत देखिएको छ । प्रहरीको संघिय संरचना कार्यन्वयनका लागि भइरहेको छलफलमा अर्याललाई...

किरात धर्मगुरु फाल्गुनन्दको जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडाैं२५, कात्तिक/किरात धर्म गुरु फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती किरात धर्मावलम्बीहरुले आज देशैभर विविध कार्यक्रम गरी मनाउँदैछन् ।Falgunanda1फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त...

अब एकपटक लिखित परीक्षा पास गर्दा तीनपटक सवारी ‘ट्रायल’ दिन पाइने

काठमाण्डाै २५, कार्तीक / मंसिर १ देखी सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिन पाइने भएको छ ।मंसिर १ गतेदेखि यो व्यवस्थासहित सवारी...

रेडियोलोजी मेसिन मर्मत गर्न वीर अस्पतालले पायो १५ करोड

काठमाडौं २५ कात्तिक/ विगत छ महिनादेखि विग्रिएको रेडियोलोजी मेसिन मर्मतका लागि स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई १५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।स्वास्थ्य मन्त्रालयले अस्पतालको पुरानो सघन उपचार कक्ष (आइसीयू)को...

भारत सरकार द्वारा २ हजार रुपैयाँको नयाँ नोट नीस्कासन

 नयाँदिल्ली२५,कार्तीक/ भारत सरकारले कालोधनलाई दुरुत्साहन गर्ने र नक्कली नोटको कारोबारलाई नियन्त्रण गर्ने उदेश्यले १००० र पाँच सयका नोटमा मंगलबार राती देखी नै प्रतिबन्ध लगाएको थियो ।ती नोटलाई प्रतिबन्ध लगाएसँगै सरकारले...

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्दै चार नारायणकाे दर्शन

काठमाडौं२५,कार्तीक /कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।हिन्दु धर्मग्रन्थहरूका अनुसार कात्तिक शुक्ल पक्षको एकादशीका दिन भगवान्...

चोरीएको मूर्ति फिर्ता ल्याउने प्रहरीलाई सम्मान

ललीतपुर २४,कार्तीक/पाटनको देवबिहारबाट चोरिएको ४ सय वर्ष पुरानो बुद्धमूर्ति खोजी गरी फिर्ता ल्याउने प्रहरीलाई बिहारले सम्मान गरेको छ । बुधबार विशेष कार्यक्रम आयोजना गरेर विहार सञ्चालकले महानगरीय प्रहरी परिसर ललिपुरका...

हामि नेपाली जनताहरु भेडामात्र होईन गधा जस्तै बनिसकेका छौ

 नेत्र बहादुर भुजेल लाकुरिडाँडा/ दोलखा ने.क.पा एमालेका अध्यक्ष के.पि. ओलिको कथित राष्ट्रवाद, सर्बहारा बर्गको नेताहुँ भन्ने माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको माओबाद, नेपाली कांग्रेसको सभापति शेर बहादुर...

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

 काठमाडौं २४,कार्तिक/ चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् ।बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प...