लोकमान अझै पनि अख्तियार प्रमुख !
मंसिर ३,मंङ्सीर/निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म पनि अख्तियार प्रमुखकै रूपमा मान्दै आएको छ । अख्तियारको वेबसाइटमा पनि प्रमुख आयुक्तकै रूपमा चित्रण गरिएको छ । संसद्मा...