धनकुटामा ६ प्रजातीका किवी फलको अनुसन्धान गरियो
धनकुटा- केही बर्षअघि चीनबाट भित्र्याइएको किबी फलको ब्यवसायिक खेती बढेसँगै धनकुटाको पाख्रिबासस्थित कृषि अनुसन्धान केन्द्रले यसका विभिन्न प्रजातिमाथि सुरु गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केन्द्रका कृषि वैज्ञानिकले ५...