राजधानीको टोखाबाट नुवाकोट जोड्न सुरुङमार्ग बनाउने तयारी
काठमाडौं२४, मंसिर / काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ । सुरुङमार्ग निर्माणका लागि सरकारले एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट...