एमाले ले गर्याे संबिधान संसोधन प्रस्तावको बिरोधमा टाेल टाेलमा काेण सभा
काठमाण्डाै,२० पुस ०७३/ नेकपा एमाले ले संबिधान संसोधन प्रस्तावको बिरोधमा जनता जागरूक गराउनका लागी कोणसभाकाे अायाेजना गरेकाे छ ।संबिधानक कार्यान्वयनकाे माध्यम बाट राजनीतीक स्थायित्व र अार्थीक समृद्धिका दिशामा अगाडी बडाउनु पर्ने...