फागुन १ देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क-स्वास्थ्यमन्त्री गगनकुमार थापा
काठमाडौं१५,माघ०७३/स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्वशल्यक्रिया पूर्ण निः शुल्क गर्ने भएको छ । स्वाथ्यमन्त्री गगनकुमार थापाले आज शहीद गंगालाल हृदय केन्द्रको २१औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा फागुन...