निर्वाचनका लागि गृहमन्त्रालयबाट सुरक्षा तयारी सुरू, म्यादी प्रहरी भर्ना गरिने
काठमाडौं१० फागुन०७३/ सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारी थालेको छ। ‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ गृह मन्त्रालयका...