पूर्वपदाधिकारीलाई कुस्त सुविधा

 काठमाडौं१४,फागुन २०७३ /‘पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा पूर्वराष्ट्रपति उपराष्ट्रपति, प्रधानमन्त्री प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई मनग्य सुविधा दिन प्रस्ताव गरिएको छ। सरकाले पटके निर्णयका आधारमा...

जेलमै  बसेर करोडौंकाे जरिबाना बाट उन्मुक्ति

काठमाडौं१४ फागुन०७३/ प्रतीतपत्र घोटाला (विदेशी विनिमय कसुर) मा काठमाडौं जिल्ला अदालतले २०५९ सालमा सरस्वती रन्जितलाई एक वर्ष कैद र चार करोड १६ लाख ४२ हजार रुपैयाँ जरिबाना गर्‍यो । फैसलाको...

नेपालको शिक्षा प्रणाली -परिवर्तन कि सुधार ?- सूर्यलाल भण्डारी

[caption id="attachment_11635" align="alignleft" width="206"] सूर्यलाल भण्डारी[/caption] कुनै पनि देशको भौतिक विकास र त्यस देशको आर्थिक उन्नतिको पहिलो आधार भनेको शैक्षिकव्यावस्थापन नै हो । देशको शिक्षा नीति र त्यसको कार्यान्वयनबाट नै...

किन होला गाँजा–भाङले शारिरीक र मानसिक असर बनाउने

  काठमाडौं,१३ फागुन०७३/ मान्छेको दिमागमा दुई किसिमका रसायनिक तत्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (सिथिल) गर्ने । हामीले खाएका कुरा पहिले पेटमा पुग्छ र केही...

पत्नीको हत्या आरोपी कोइराला र पतिको हत्या आरोपी बिष्टबीच जेलभित्रै विवाह

कालीकोट,१३फाल्गुन २०७३/ जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन् । कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७...

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा अनशन र तालाबन्दी

काठमाडौं१३फागुन०७३/ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दीसहित चार बुदें माग राखेर आमरण अनशनमा बसेका दुई पत्रकारको स्वास्थ्य अवस्थामा केही समस्या देखिन थालेको छ । बुधबार विहान देखि अनशनरत पत्रकार...

​चुनावको लागि कर्मचारी सरुवा गर्ने सरकारको तयारी

काठमाडौं१३ फागुन०७३ /निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्ने तयारी गरेपछि सरकारले कर्मचारी सरुवा गर्ने तयारी गरेको छ। सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन आयोगले...

महाशिवरात्री पर्व धुमधाम मनाईंदै, देशभरका शिव मन्दिरमा भीड

काठमाडौं, १३फागुन ०७३ / महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा-आराधना...

शिवरात्रीको अवासरमा टेलिकमले ल्यायो फेस्टिभल अफर

काठमाडौँ , १२ फागुन - नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा...

घुस सहीत रंगेहात भक्तपुर मालपोत कार्यालयका नासुसहित तीन कर्मचारी पक्राउ

भक्तपुर , १२ फागुन०७३/  घुस लिदै गरेको अवस्थामा भक्तपुर नगरपालिका–१ स्थित मालपोत कार्यालय भक्तपुरमा कार्यरत सूर्यविनायक नगरपालिका–१२ चित्तापोल घर भएका नायब सुब्बा ऋषिराम बुढाथोकी, सोही कार्यालयको लेखनदास भक्तपुर तौमडी बस्ने...