भेटिए सुन तस्कर, को–को हुन् मुख्य तस्कर ?

 काठमाडौं२०, फागुन २०७३/ साढे ३३ किलो सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता खुलेको छ। तस्करीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको...

स्वबियु निर्वाचनमा पराजित भएपछि नेपाल विद्यार्थी संघबाट सभापतिकी उम्मेदवारले गरिन झुण्डिएर आत्महत्या

स्याङ्जा, १९ फागुन०७३/ बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पराजित भएपछि नेपाल विद्यार्थी संघबाट सभापतिकी एक उम्मेदवारले झुण्डिएर आत्महत्या गरेकी छन् । स्याङजाको फेदीखोलास्थित सिद्धार्थ क्याम्पसमा सभापति पदकी उम्मेदवार रहेकी...

लागू औषध सहित पक्राउ

काठमाडौं, १९ फागुन०७३/मकवानपुर : हेटौंडा उपमहानगरपालिका–३ संगम चोक बस्ने ४५ बर्षीय राजेश श्रेष्ठलाई लागू औषध कोरेक्स ५ बोतल, नाइट्रोभेट ७३ वटा र कफ्रेश २० बोतल सहित बिहीबार प्रहरीले पक्राउ गरेको...

डलर साट्ने बहानामा ठगी

काठमाडौं , १९ फागुन०७३/डलर साट्ने बाहानामा गोरखा बारपाक–७ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ६० बर्षीय जोक बहादुर घलेको साथबाट बुधबार १५ लाख रुपैयाँ ठगी भएको छ । कागेश्वरी मनहरा...

नयाँ अपडेट स्ववियु निर्वाचनको आधिकारिक नतिजाः कुन क्याम्पसमा कसले जिते ? (सूचीसहित)

काठमाडौं१९ फागुन०७३ / त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा फागुन १८ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ । उपत्यकासहित अधिकांश ठूला क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको तालाबन्दीका कारण चुनाव...

स्वाइन फ्लुका बिरामी फेला

काठमाडौँ, १९ फागुन०७३/ गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले...

सरकारी वकिलको क्षमता वृद्धि गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ, १९ फागुन०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा महान्यायाधिवक्ता कार्यालयको आज २०७२÷०७३...

फेसबुककै माध्यमबाट ठगी गर्ने गिरोह पक्राउ,

  काठमाण्डाै१९,फाल्गुन २०७३ /श्रीमान व्यवसायी, श्रीमतिलाई फेसबुकको चिठ्ठामा १० लाख मिलियन डलर पर्यो भन्दै ४७ लाख ठगि पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर...

स्थानीय चुनावमा २ लाख २६ हजार सुरक्षाकर्मी

काठमाडौं१९,फागुन०७३/ स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना पारित गरेको छ । बैठकले...

स्कूल अगाडि सकेट बम

फागुन १९, सप्तरी०७३/ सप्तरीको सदरमुकाम राजविराजमा बुधबार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन...