तत्काल संविधान संशोधन हुनुपर्ने,सप्तरी घटनाका मृतकहरुलाई शहिद घोषणा गरिनुपर्ने माग सहीत सरकारलाई माेर्चाकाे ७ दिने अल्टिमेटम

काठमाण्डाै२५ फागुन०७३/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारलाई ७ बुँदे अल्टिमेटम बुझाएर बालुवाटारबाट बाहिरिएको छ ।निर्वाचनको मिति घोषणा फिर्ता हुनुपर्ने, तत्काल संविधान संशोधन हुनुपर्ने, सप्तरी घटनाका मृतकहरुलाई शहिद घोषणा गरिनुपर्ने, केन्द्र र...

विभिन्नकार्यमका साथ १ सय ७ औं नारी दिवस मनाइदै

काठमाण्डाै २५फागुन०७३/ ‘महिला सम्मानको आधार, सीपमुलक हात र स्वरोजगार’ भन्ने नाराका साथ १ सय ७ औं नारी दिवस मनाइदै  आज १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रको आयोजना...

तेस्रो दिन पनि सप्तरी बन्द

 राजविराज२५ (सप्तरी)०७३/प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरीको जनजीवन आज पनि प्रभावित रहेको छ । बन्दका कारण...

‘गोली नचलाएको भए अरु सयौं मारिने थिए’

 काठमाण्डाै २५ फाल्गुण ०७३/सरकारले सप्तरीको राजविराजमा भएको गोलीकाण्डपछि त्यँहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र शसस्त्र प्रमुखलाई फिर्ता बोलाएको छ । नेपाल समाचारपत्रमा खबर छ । मंगलबार गृहमन्त्री विमलेन्द्र निधिले...

पुर्वराजा ज्ञानेन्द्रलाई गैंडाकोटमा स्थानीय बासीले भब्य स्वागत

 काठमाडौँ, २५ माघ०७३/ पुर्वराजा ज्ञानेन्द्र शाहलाई नवलपरासीको गैंडाकोटमा स्थानीय बासीले भब्य स्वागत गरेका छन् ।कांग्रेसचोकबाट करिब ५०० मिटर भित्र रहेको गणेश मन्दिरमा राजतन्त्रको पक्षमा कलम चलाउँदै आएका युवा विश्लेषक सन्तोष...

स्थानीय निर्वाचन कुनै हालतमा रोकिदैन : प्रधानमन्त्री प्रचण्ड

दाेलखा२५  फागुन २०७३ /प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन्। मंगलबार दोलखामा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थानीय निकायको चुनाव कुनै पनि हातलमा...

सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्छ : एमाले

काठमाडौँ, २४ फागुन०७३/नेकपा (एमाले) ले तराईका विभिन्न जिल्लामा आज एमालेका कार्यालय तोडफोड र कार्यकर्तालाई धम्की दिएकोमा आपत्ति जनाएको छ । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेको...

चितवनमा एक साताभित्र हतियार बुझाउन प्रशासनको आग्रह

चितवन २४ फागुन०७३/स्थानीय निकायको निर्वाचनको घोषणा गरिएसँगै यहाँको सुरक्षा समितिले वैध र अवैध हातहतियार खोजी सुरु गरेको छ । प्रजिअ नारायणप्रसाद भट्टले अनुमति लिई राखिएका हतियार एक साताभित्र सम्बन्धित सुरक्षा...

सप्तरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुख फिर्ता

काठमाडौँ, २४ फागुन०७३/ गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन...

अपहरण गर्न खोज्ने चारजना पक्राउ

विदुर, २४ फागुन ०७३/ दुईपिपल–७ महादेवखर्क घर भएर दुईपिपल–८ कोल्पुटार बस्ने अर्जुनप्रसाद दाहाललाई अपहरण गरी रकम फिरौती माग्न खोज्ने चारजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।  निर्माणाधीन घरका लागि महादेवखर्कबाट...