चकलेट बाँडेजस्तोगरी नागरिकता बाँड्न नसकिने : ओली
काठमाडौं३०,फागुन०७३/एमाले अध्यक्ष केपी ओलीले केटाकेटीलाई चकलेट बाँडेजस्तै विदेशी नागरिकलाई नागरिकता बाँड्न नसकिने बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– मेची–महाकाली अभियानअन्तर्गत आइतबार भैरहवाको अञ्चलापुरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै...