राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाएकोमा केपी ओलीको आपत्ति
काठमाडौं९ चैत०७३/ एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाको विधानबाट निर्वाचन आयोगले हिन्दु राष्टङ र राजसंस्था हटाएकोमा आपत्ति प्रकट गरेका छन् । उक्त कार्यमा सरकारी महान्यायाधिवक्ताको ‘गलत र उरन्ठेउलो’ रबैया भएको...