मधेसवादी दललाई निर्वाचनमा सहभागी गराउन सरकार गृहकार्यमा : मन्त्री थापा
हेटौँडा१२ चैत्र २०७३/उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई हल गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न मधेसवादी दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटेको बताएका छन्।...