कमल थापाको राप्रपा फेरि फुट्यो, देवयानी राणा उपाध्यक्ष बन्दै
काठमाडौं, १४ चैत०७३/गत मंसिर ६ गते एकीकरण भएको राप्रपा फेरि फुटेको छ । असन्तुष्ट समूहको आइतबार बिहान भएको भेलाले डा.प्रकाशचन्द्र लोहनीको अध्यतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ ।...