वैदेशिक रोजगारीबाट फर्किएपछि श्रीमतीबाटै खतरा !

काठमाडौं१७, चैत०७३/  मध्य तराईका जिल्लामा वैदेशिक रोजगारीका कारण विकृति बढ्नुका साथै हत्याहिंसाका घटनासमेत बढेका छन् ।अधिकांश हत्याहिंसाका घटनामा अनैतिक यौन सम्बन्ध र सम्पत्तिको लालच देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।...

बैङ्कहरुले आफूखुसी ब्याजदर बढाउन नपाउने

काठमाडौँ१७ चैत०७३/ नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूले ऋणको ब्याजदर आफुखुशी बढाउन नपाउने व्यवस्था गर्ने भएको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूले वर्षमा दुई पटकभन्दा बढी ब्याजदर...

भारतबाट थप १ सय ४५ मेगावाट बिजुली, अब देश लोडसेडिङमुक्त !

  काठमाडौं१७ चैत०७३ /भारतले नेपाललाई १ सय ४५ मेगावाट बिजुली उपलब्ध गराउने भएको छ । हालै निर्माण सम्पन्न भएको कटिया–कुशाह र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट उक्त बिजुली उपलब्ध गराउने तयारी भएको...

नुवाकोटमा१० करोडको मुला बिक्री

नुवाकोट ,कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् । चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि...

सहमति गरेर चुनावमा जान चाहान्छौँ : महन्त ठाकुर

काठमाण्डाै१७चैत०७३/तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चा सरकारसँग सहमति गरेर चाँडै चुनावमा जान इच्छुक रहेको बताएका छन् । आफूहरु चुनावको बाधक नभएको ठाकुरले स्पष्ट पारेका छन् ।गोरखापत्र दैनिकमा...

यातायात कार्यालयका प्रमुख निलम्बनमा ‘लाइसेन्स वितरणमा लाखौँको चलखेल’

काठमाडौं१७चैत०७३/ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा लाखौँको चलखेल गरेको आरोपमा यातायात व्यवस्था कार्यालय भेरीका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् । अन्य १३ कर्मचारीलाई समेत कारबाही प्रक्रिया सुरु भएको छ । भौतिक...

सगरमाथाको उचाइँ नेपाल आफैले नाप्ने, दश करोड खर्च लाग्ने

काठमाडौं, १७ चैत०७३/ विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफैं पहल गर्ने भएको छ । २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा...

परम्परा लोप हुनबाट जोगाउन बुद्धकृष्णले गरे जिब्रो छेड्ने घोषणा

भक्तपुर१६ चैत०७३/ मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष मध्यपुरथिमि–८ बोडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गरेका छन् । बुधबार कोरिया–नेपाल मैत्री अस्पतालमा...

अन्तर्राष्ट्रिय पुष्प मेलाको भाेली देखी शुरू

काठमाण्डाै, १६ चैत०७३/तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ भाेली देखी काठमाण्डाैकमा हुनेभएकाे छ। नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा हुनलागेकाे साे अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३  भाेली...

आरआर क्याम्पसमा अनेरास्ववियूको प्यानल निर्वाचित

काठमाडौं १६चैत्र २०७३/ रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियूका तपेन्द्रबहादुर शाहीको प्यानल निर्वाचित भएको छ । मङ्गलबार राति भएको मतगणनामा अनेरास्ववियूका शाहीले ६९९ मत ल्याई अध्यक्षमा...