सरकारले रोक लगाए पनि एक वर्षमै थपिए ८० म्यानपावर
काठमाण्डाै,२१ चैत २०७३/ सरकारले पाँच वर्षअघि नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि सर्वोच्च अदालत, उच्च अदालत र श्रम मन्त्रालयको सिफारिसमा गत वर्ष मात्रै ८० वटा म्यानपावर कम्पनी दर्ता भएका छन्।...