२८ अर्ब सकिँदा ४२० घर मात्र निर्माण

काठमाडौँ ३ बैशाख २०७४/ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ। तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र...

१० इन्च लामो सुइरोले जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण

भक्तपुर२ बैशाख २०७४/ बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज सम्पन्न भएको छ ।चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत...

यसरी मनाइन्छ दिमाग ठण्डा पार्ने सिरुवा पर्व

विराटनगर, २ बैशाख २०७४ / नव वर्षको आगमनसँगै शनिबार तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ ।यस पर्वका अवसरमा शनिबार बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ ।...

सुरु भयाे चक्रपथ सफाइ अभियान , तेइस मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ २ बैशाख०७४/ वाग्मती सफाइ महाअभियान सुरु भएको २०५ औँ हप्तामा चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव डा...

प्रधानमन्त्री प्रचण्डबारे बाबुरामले गरे नयाँ खुलासा

काठमाडौं,२ बैशाख २०७४/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  पञ्चायत व्युताउन लागेको भन्दै गम्भीर आरोप लगाएका छन् । नयाँ शक्तिसहितका ६८ दलको आज अनसन कार्यक्रम उद्घाटन...

आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं२ बैशाख, २०७४/ निर्वाचन आयोगले स्थानीय निर्वाचन प्रयोजनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम थाल्दैछ ।आगामी ३१ गते गरिने स्थानीय चुनावका लागि मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्न लागिएको हो । सबै...

बरिष्ठ नेता राणाले गरे सरकारको कडा आलोचना, दिए सरकार छोड्ने संकेत

काठमाडौँ, १ वैशाख२०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान गर्न...

रुपन्देहीले काठमाडौंलाई हरायो, धनगढीमाथि अत्तरिया हावी, पारस ‘डकआउट’

 शुक्रबार, १ बैशाख, २०७४ /धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटको नवौं खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ ।   शुक्रबार भएको खेलमा रुपन्देहीले काठमाडौं गोल्डेन्सलाई १५ रनले हरायो ।  खेलमा...

पूर्व युवराज्ञी हिमानी शाहको नाममा १५४ जना सर्वसाधारणलाई ठगी

झापा, १ वैशाख२०७४/ हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन्...

जेष्ठ नागरिकको मत तान्ने कांग्रेस रणनीति

काठमाडौं १ वैशाख०७३/ सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दा होस् वा पछि वृद्धि गर्दा नै किन नहोस्, ‘कनिका बाँडेजस्तै बजेट बाँड्न नहुने’ भन्दै विरोध गरेको कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा जेष्ठ...