नेकपा एमालेबाट बूढानिलकण्ठ १२ मा शम्भुप्रसाद भट्टराई सर्वसम्मत,
काठमाण्डाै१०बैशाख०७४/ नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा वडा अध्यक्षको उम्मेदवारमा शम्भुप्रसाद भट्टराई सर्वसम्मत भएका छन् । वडा अध्यक्षमा निरञ्जन नेपाल, पुण्यराज पुडासैनी, देवेन्द्र थापा लगायत आकाँक्षी रहेपनि अन्त्यमा...