कार्यालयभित्रै महिला कर्मचारीलाई बलात्कार प्रयास
राजविराज१२ वैशाख ०७४/ महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि.का सहायक अधिकृत भगवानी साहले कार्यालयमै रहेको निवासमा गएर एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको खुलासा भएको छ । संस्थाले आरोपित साहलाई...