राजीनामा स्वीकृत नभए सरकारी कर्मचारीले उम्मेदवार बन्न नपाउने
काठमाडौं, १५ बैशाख२०७४/ राजीनामा दिएर आगामी निर्वाचनमा उम्मेदवारीको तयारीमा रहेका सरकारी कर्मचारीहरुले राजीनामा स्वीकृत नभएको खण्डमा उम्मदेवार बन्न पाउने छैनन् । निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने कर्मचारी वा कुनै...