बुढानिलकष्ठ नगरपालिकामा राप्रपाकाे चुनवी चहलपल बढदाे(भीडीयाे)
काठमाडौं,२२ वैशाख ०७४/ वैशाख ३१ गते पहिलो चरणमा ३४ जिल्लाका दुईसय ८३ स्थानीय तहमा हुनलागेकाे स्थानीय तहको निर्वाचनकोलागी नागरिकमा देखियको उत्साह र चहलपहलले नेपाली जनता निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न...