अब बैंकबाट १० लाख भन्दा बढी नगद निकाल्न नपाइने

काठमाडौं३० वैशाख०७४/अब बैंकमा चेक साटेर नगद निकाल्नुपर्‍यो भने १० लाख रूपैयाँ भन्दा बढी नपाइने भएको छ। राष्ट्र बैंकले २० लाख भन्दा बढीको भुक्तानी नगदमा नगर्न बैंक ताथ वित्तिय संस्थालाई परिपत्र...

७५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान

काठमाडौं३०बैशाख २०७४ / निर्वाचन आयोगले आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनमा ७५ प्रतिशत बढी मत खस्ने दाबी गरेको छ। दोस्रो संविधानसभा निर्वाचनमा ७० प्रतिशत बढी मत खसेको र स्थानीय...

काठमाडौंमा १४२ केन्द्र संवेदनशील सूचीमा

काठमाडौं ३० वैशाख०७४/ काठमाडौंमा १ सय ४२ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखेको छ। संवेदनशील केन्द्रमा सामान्यभन्दा थप सुरक्षाकर्मी खटाइएको छ। काठमाडौं जिल्लामा ३ सय २० मतदान केन्द्र छन्...

एलईडी खरिद प्रकरण : भारतभन्दा अाधै सस्ताे, टेन्डर गरेको भए के हुन्थ्यो ?

काठमाण्डाै ३० वैशाख०७४/ विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय...

सरकारद्वारा निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन

काठमाडौं,३० वैशाख ०७४ / सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै स्थानीय तह निर्वाचनको मतदान सुरू हुन ३६ घण्टा बाँकी रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ।...

किन चल्दैनन् चुनावमा गाडी?

काठमाडौं, ३१वैशाख ०७४/ यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ।निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ।...

नेपाली सेनाको संरचना परिवर्तन गर्ने सरकारको निर्णय

काठमाडौं २९ वैशाख०७४/ सरकारले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा दरबन्दी यथावत राखी तीन सय...

इन्जिनियर ठानेर बिहे गर्दा १० कक्षा पास परेपछि

काठमाडौँ २९बैशाख०७४/इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर...

४८ घन्टा सीमा बन्द

काठमाडौं २९ वैशाख०७४/ गृह मन्त्रालयले वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुने जिल्लाहरूसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । निर्वाचन शान्त र सुरक्षित वातावरणमा सम्पन्न...

मेयरको प्रचारमा हिडेको दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा

  काठमाडौ२९ बैशाख०७४/ प्रहरीले निर्वाचन आयोगको अनुमतिविना निर्वाचनमा प्रयोग भएका दुई सवारीसाधनलाई विहिबार नियन्त्रणमा लिएको छ । परिसरका अनुसार बा.८च १५७५ र बा.७९०२ नम्बरका कार नियन्त्रणमा लिएर आयोगमा बुझाएको छ ।परिसर...