बुढानिलकण्ठ नगरपालिका १३ मा एमालेको पुरै प्यानल सहित विजयी
काठमाडौं, १ जेठ०७४ /स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा एमालेका श्रीकृष्ण श्रेष्ठ वडा...