काठमाडाैमा शाक्य र जाेशी लार्इ टक्कर दिदै  रन्जु  दर्शना 

 काठमाडाैँ२जेष्ठ०७४/काठमाडाैँ महानगरपालिकामा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यकाे अग्रता यथावत रहेकाे छ । शाक्य दाेश्राे स्थानामा रहेका काँग्रेसका राजुराज जाेशीभन्दा ६३ मतले अगाडि छन् । जाेशीकाे २६१ मत रहेकाे छ भने यि...

घर बनाउँदा एक सय ४० वर्ष पुरानो बालिकाको शव भेटीयाे

 एजेन्सी ०२जेठ / अमेरिकाको क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा पछिल्लो वर्ष एक घर निर्माणको क्रममा १ सय ४० वर्ष पुरानो बच्चाको मृत शरीर फेला परेको छ । त्यो बच्चालाई चिहानमा राखिएको थियो...

नगरपालिका भवन बनाउन करोडौँको जग्गा दान

गौशाला ०२, जेठ२०७४ /महोत्तरीको बर्दिवासमा नगरपालिकाको भवन निर्माण गर्नका लागि स्थानीयवासी १० जनाले रु पाँच करोड ५० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । स्थानीयवासी भवनाथ पोखरेल, रमेशकुमार, विनोद भण्डारी,...

भक्तपुरबाट नेमकिपाकाे बीजयकाे शुरूवात

भक्तपुर, २ जेठ०७४ /भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नं १ को आज बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भई खाता...

नगरकोटमा भोलि पुनः मतदान हुने

भक्तपुर२ जेठ०७४/ जिल्लाको चाँगुनारायण नगरपालिकाको नगरेकोटमा बुधबार पुनः मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिकाको नगरकोट ‘ख’ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को चुनाव चिह्न नभएको मतपत्र पुगेपछि स्थगित...

४ मतको  अन्तरले माओवादी विजय भएपछी एमाले फेरि मतगणना गर्न माग

जुम्ला २ जेठ २०७४/ जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रमतको झिनो अन्तरले एमालेलाई चार पराजित गरेको छ।हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजबहादुर शाही १११७ मत सहित बिजयी बनेका हुन्। उनका निकटतम...

भरतपुर महानगरपालिकामा कांग्रेसलाई उछिन्दै रेणु दाहालको अग्रता

चितवन२ जेठ०७४/भरतपुर महानगरपालिकाको मेयरमा अहिलेसम्म १ हजार ७३ मत गनिएको छ। एमाले उम्मेदवार देवी ज्ञवालीलाई माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी छिन्। रेणु दाहालले ४५१ मत ल्याएकी छिन् भने...

काठमाडौं महानगरपालिकामा तीन पार्टीबीच प्रतिस्पर्धा,कांग्रेसका राजुराज जोशी तेस्राे

काठमाडौं २ जेठ०७४/ काठमाडौं महानगरपालिकाको मतगणनामा एमालेको अग्रता कायम नै छ। नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले १७२ मत ल्याएका छन। दोस्रो नम्बरमा साझा पार्टीका मेयरका उम्मेदवार किशोर...

बुढानिलकष्ठ नगरपालिका १२ मा एमालेका शम्भु भट्टरार्इ प्यानल सहीत विजयी

काठमाडौं,२जेठ०७४/स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेलेकाे तर्फबाट शम्भु भट्टरार्इ अाफ्नाे पुरै प्यानल सहीत १२ नं वडाकाे अध्यक्षमा बिजयी हुनु भएकाे छ । याे बिजय सहित...

शंकरापुर नगरपालिकाको मतगणना केन्द्रमा सकेट बम झुन्डिएपछि आतंकित 

काठमाण्डाै१,जेष्ठ०७४/ काठमाडौंको एक मतगणना भएको स्थाननेर सकेट बम झुण्डिएको देखिएपछि मतदान केन्द्रमा काम गर्ने कर्मचारहरु आतंकित हुन पुगेका छन् । काठमाडौं शंकरापुर नगरपालिकाको मतगणनामा भइरहेको नजीकैकाे घरकाे झ्यालमाथी कालाे पलास्टिकले...