सप्तरी इलाका प्रशासन कार्यालयमा कुकर बम बिष्फोट
सप्तरी६ जेठ०७४/ जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित इलाका प्रशासन कार्यालयमा बम बिष्फोट गराएको छ । शुक्रबार राति गराइएको कुकर बम बिष्फोटबाट कुनै क्षति भएको छैन...