भरतपुरमा दाहाल भन्दा ज्ञवाली १७ सय मतले अगाडि
चितवन८,जेष्ठ०७४/ बैशाख ३१ गते आईतवार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रमको लगभग अन्तिम चरणमा पुगेको छ । यसैक्रममा भरतपुर महानगरपालिका मतगणना जारी रहँदा मेयर पदका उम्मेदवार नेकपा...