भूकम्पपीडितले तीन लाख निब्र्याजी ऋण पाउने

काठमाडौँ १०जेष्ठ०७४/ विपन्न वर्गका भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारी अनुदानबाहेक तीन लाख रुपियाँ निब्र्याजी ऋण लिन पाउने भएका छन् । मन्त्रिपरिषद्को हालैको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा...

चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा बूढीगण्डकी

काठमाण्डाै १०जेष्ठ०७४/ विघटनको संघारमा पुगेको सरकारले जलाशययुक्त बूढीगण्डकी (१२ सय मेगावाट) जलविद्युत् आयोजना चीनको एक विवादास्पद कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) लाई बिनाप्रतिस्पर्धा दिने निर्णय...

एमालेले रोक्यो प्रधानमन्त्रीको राजिनामा

काठमाडौं१० जेठ०७४ /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिनबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै रोकेको छ । मंगलबार संसदमा सम्बोधन गरेर राजीनामा दिन लागेका प्रधानमन्त्रीलाई एमालेले रोकेको हो । एमाले...

भोलिबाट भक्तपुरमा साझाकाे सेवा

 भक्तपुर ९ ,जेठ०७४/ भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्ने भएको छ । भक्तपुरमा बस सञ्चालन गर्ने साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर...

प्रतिबन्धीत भारतीय रुपैया ओसार पसार गर्ने गिरोह बुढानिलकण्ठ बाट पक्राउ

 काठमाण्डाै  ९ जेष्ठ०७४/  बुढानिलकण्ठ न.पा. वडा नं.२  बस्ने भारत हरियाणा रेवाडि जिल्ला नांगलमुण्डि गाउँका  किरण बर्मा भन्ने किरण कुमार सोनी रअनिल कुमार सोनी  समेतले प्रतिबन्धित नोट कारोबार गर्दछन भन्ने गोप्य सुराकीको...

बाघको छाला र सालकको खपटा सहित मानिसहरु पक्राउ 

  काठमाण्डाै ९जेण्ठ०७४/का.म.न.पा. वडा नं. ७ चावहिलबाट संरक्षित वन्यजन्तु सालकको खपटा र काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकीबाट संरक्षित वन्यजन्तु वाघको छाला एक थान  सहित ६  जनालार्इ प्रहरी प्रधान कार्यालय...

प्रधानमन्त्रली ले  ३ बजे विशेष सम्बोधन गर्दै

काठमाडौं९,जेठ ०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मंगलबार ३ बजेमात्र सम्बोधन गर्नु हुने भएको छ । अहिले १ बजे मन्त्रीपरिषद बैठक बस्ने भएकाले प्रधानमन्त्रीको सम्बोधनको समय सरेको हो । यसअघि...

काठमाडौँ महानगरपालिको वडा नं १९ मा कांग्रेस विजयी

काठमाडौँ ९ जेठ ०७४ /स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १९ मा नेपाली कांग्रेस को पूरै समूह विजय भएको छ । अध्यक्षका उम्मेदवार कांग्रेसका शशीलाल श्रेष्ठले एक हजार ८९९...

भूकम्पपीडितको ५० हजार बन्डल जस्तापाता अझै गोदाममा !

काठमाडौं ९ जेठ०७४/ भूकम्पपीडितका लागि खरिद गरिएको ५० हजार बन्डल जस्तापाता अझै वीरगन्जस्थित साल्ट ट्रेडिङको गोदाममै थन्किएको छ । भूकम्पपीडितलाई अनुदानमा दिन साल्ट ट्रेडिङ कर्पोरेसनले दुई वर्षअघि खरिद गरेको ५०...

निर्वाचन बदरको माग गर्दै अदालतमा उजुरी

 काठमाडौं ९ जेठ०७४/काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मतगणनामा निर्वाचन अधिकृतको गठजोडमा धाँधली भएको दाबीसहित सोमबार उच्च अदालत पाटनमा उजुरी दर्ता भएको छ । काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १...