सौरभको अर्धशतकमा मध्यमाञ्चल विकास क्षेत्र माथी पश्चिमाञ्चलको फराकिलो जित

काठमाडौं१७ जेष्ठ०७४/ पश्चिमाञ्चल विकास क्षेत्रले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चल विकास क्षेत्रलाई ९५ रनले पराजित गर्दै...

अज्ञात व्यक्तिको आक्रमणबाट महिलाको हत्या

खोटाङ१७, जेठ०७४/अज्ञात व्यक्तिको आक्रमणबाट खोटाङमा एक महिलाको हत्या भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको गएराति हत्या भएको हो । घाँस र स्याउला काट्नका लागि...

असार १४ को निर्वाचन तालिका सार्वजनीक (तालिका सहित)

काठमाडौं१७ जेठ०७४/निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले असार ९ गते गर्ने भनेको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेपछि आयोगले त्यही...

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? हाेसियार पर्नुहोला प्रहरीको फन्दामा

काठमाडौं१७जेष्ठ०७४/ट्राफिक नियमविपरीत बाटो काट्ने ३ हजार ३ सय ४८ जना पैदल यात्रु मंगलबार कारबाहीमा परेका छन् । जेब्रा क्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणाअनुरुप उनीहरुलाई...

काँग्रेसले सात तहमा उम्मेदवारको टुङ्गो लगायो

तिलोत्तमा (रुपन्देही), १७ जेठ०७४ /नेपाली काँग्रेस रुपन्देहीले एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानीय तहमध्ये सात...

दोस्रो चरणको चुनाव फेरी सर्याे, असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,१७ जेठ ०७४/ मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने निर्णय गरेको । यसअघि जेठ ३१ बाट असार ९ गतेका लागि सारिएको चुनाव ईस्लाम समुदायको पर्व रमजानको...

मधेसका मतदाता अन्योलमा, चुनाब कि आन्दोलन ?

 बर्दिबास १७ जेठ०७४/राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदर्शन गरेको लाठी र मसाल जुलुसले महोत्तरीका मतदाता अन्योलमा परेका छन् । महोत्तरीसहित तराईका जिल्लाहरूमा मुख्य दलहरू चुनावी तयारीमा कम्मर कसेर होमिएका...

लाईक, कमेन्ट र शेयर नगर्न पत्रकारहरूलाई काउन्सिलको कडा निर्देशन

काठमाडौं, १७ जेठ०७४/नेपाल प्रेस काउन्सिलले सामाजिक सञ्जालमा उम्मेदवारको प्रचार सामग्रीमा लाइक र कमेन्ट नगर्न पत्रकारहरूलाई कडा निर्देशन दिएको छ । काउन्सिलका सहायक प्रशासकीय अधिकृत दीपक खनालले सूचना जारी गरेर पत्रकारहरूलाई...

याे बर्ष पनि मनसून ढिलाे शुरू हुन्छःमौसमविद् शान्ति कँडेल

काठमाडौं१७ जेठ०७४/केही दिनयता हल्का वर्षा भइरहे पनि मनसून भने ढिलो गरी प्रवेश गर्ने मौसमविद्ले आकलन गरेका छन् । ‘पछिल्ला वर्ष मनसुन साविकभन्दा ७ देखि १० दिन ढिलो सुरु हुने गरेको...

जलेश्वर कारागारमा नेपाली सेना खटाइयो

गौशाला १७ जेठ०७४ / महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा मङ्गलबारदेखि नेपाली सेना खटाइएको छ । स्थानीय तहको निर्वाचनका बेला कारागारमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षास्वरुप...