ललितपुरका एमाले उम्मेदवारले हाले मुद्दा, धाँधली गरेर हराएको आरोप
काठमाडौं १९ जेठ ०७४/ पाटन उच्च अदालतमा स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बन्नुभएका हरिकृष्ण ब्यञ्जनकारले मुद्दा दर्ता गर्नुभएको छ । मतगणनाकै समयमा...