नयाँ प्रधानमन्त्रीसँगै बढ्यो सेयर बजार
काठमाडौं २४जेष्ठ०७४/ नयाँ सरकार गठन गर्न राजनीतिक दलहरूबीच सहमति जुटेसँगै सेयर बजार उकालो लागेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सेयरमा लगानीकर्ता हौसिएका हुन्...