किन रोइन शोभराजकी निहिता ?

काठमाण्डाै३०जेष्ठ०७४/ कुख्यात अपराधी चाल्र्स शोभराजको मुटुको भल्भको अप्रेसन सफल भएको छ । बाँसबारीस्थित गंगालाल अस्पतालमा सोमबार बिहान उनको मुटुको भल्भ फेरिएको हो । आजको नयाँ पत्रिकामा खबर छ । अप्रेसनका...

म्यानपावरलाई विभागले किन दिदैछ उन्मुक्ति ?

काठमाडौं ३०जेष्ठ०७४/ वैदेशिक रोजगारीमाा जाने कामदरालाई शुन्य लागत फ्रि भिसा फ्रि टिकट मा पठाएको विवरण पेस नगरेका म्यानवपारलार्य वैदेशिक रोजगारी विभागले उन्मुक्ति दिएको छ ।सरकारले खाडीको ६ देश र मलेसिया...

भत्किन थाल्यो पोखराको गुप्तेश्वर गुफा

काठमाडौं, ३० जेठ०७४/ गुप्तेश्वर गुफा र त्यसमाथिको बाक्लो कंक्रिट बस्ती जोगाउन टनेल निर्माण प्रविधिमा संरक्षणको काम सुरु भएको छ। पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा भित्रभित्रै क्षयीकरण भई ठूलो परिमाणमा माटो र...

कैदी बन्दीहरुले गरे सामूहिक इफतार,प्रहरीले सुरक्षाको कारण देखाउदै फोटो खिच्न दिएन

नेपालगंज,२९ जेष्ठ । मुस्लीम समुदायकोे पवित्र रमजानको अवसर पारेर बाँके जिल्ला कारागारमा रहेका मुस्लिम कैदीहरुलाई वामी नेपालको सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले कैदीहरुलाई सामुहिक भोजन दान अर्थात...

दोलखामा परकम्प

दोलखा २९, जेठ०७४/दोलखाका नाम्दु र गैरीमुदी क्षेत्र बीचमा केन्द्रबिन्दु भई आज साँझ ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।साँझ ५ बजेर ३९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा...

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह

काठमाडौँ, २९ जेठ०७४/नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको...

तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली

काठमाडौँ २९ जेठ २०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताएका छन् । नेकपा (एमाले) ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा...

एसियन कपमा नेपाल भोली यमन भिड्ने, अनिलको पुनरागमन

काठमाडौं २९, जेठ०७४/ संयुक्त अरब इमिरेट्स युएईमा सन २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले बताएका...

कुर्सी योग गर्ने तरिका र फाइदाहरु

अाज भोली मानिसहरु निकै व्यस्त छन् । दिनभर कुर्सीको काम गर्ने पर्ने कारणले ढाड र गर्धन दुख्ने समस्या बढी छ । यही कुरालाई ध्यानमा राखेर चिकित्सक र योग चिकित्सकहरुले कुर्सी...

३९ करोडको लागतमा बन्ने भो सुविधासम्पन्न बसपार्क

काठमाण्डाै२९,जेठ०७४/तुलसीपुर उपमहानगरपालिका –५मा रू. ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले सोमवार यहाँ आयोजित कार्यक्रममा निर्माणाधीन बसपार्क तथा शपिङ कक्ष शिलान्यास गरेका...