विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं,३१जेठ ०७४/ ‘रक्तदान गरौं, अहिले गरौं, समय समयमा गरौं’ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको...

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउदा सीतापाइलामा तीनको मृत्यु

काठमाडौँ ३१ जेठ ०७४/ काठमाडौंको सीतापाइलास्थित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा माटोले पुरिएर तीनजना मजदुरको मृत्यु भएको छ। बुधबार बिहान २ बजे मेलम्ची खानेपानीको पाइप बिच्छ्याएर पुर्ने क्रममा ढिस्को...

लण्डनस्थित अपार्टमेन्टमा भीषण आगलागी, ५० जना अस्पताल भर्ना

लण्डन३१,जेष्ठ०७४/  दक्षिण लण्डनको टावर ब्लकमा भएको आगोलागीमा परेका ५० जनालाई उपचारका लागि अस्पताल लगिएको छ । आगोलागीमा परि कयौं मानिसहरुको मृत्यु भएको स्थानीय अग्नि नियन्त्रक प्रमुखले जनाएका छन् ।टावरभित्र असंख्य...

स्तन आकर्षक बनाउने तरीका

[caption id="attachment_14962" align="alignleft" width="879"] स्तनलाई सुडौल बनाउने व्यायाम[/caption] महिलाको सौन्दर्यमा समग्र शरीरको लम्बाई, चौडाईले भूमिका खेल्छ । कुन शारीरिक अंगको बनावट कस्तो छ भन्ने कुराले पनि निकै महत्व राख्छ ।...

गृहमन्त्रीको ठाडो निर्देशनमा सप्तरी सेनाको निगरानीमा, भित्रि कुरा यस्तो !

काठमाडौं, ३१ जेष्ठ२०७४ । गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा सप्तरीमा सेनाले निगरानी बढाएको छ । तराईका विभन्न जिल्लामा राजपाका नेता तथा कार्यकर्ताले उत्पात मच्चाउन थालेपछि सप्तरीमा गृहमन्त्रीको ठाडो निर्देशन मा...

नयाँलाइ स्वागत ,पुरानालाइ बिदाइ

रमिला बस्नेत,जेष्ठ,३१उदयपुर/ उदयपुरको बेल्टार स्थित सशस्त्र बेसक्याम्पमा सशस्त्र प्रहरी निरीक्षकको बिदाइ तथा नयाँ प्रमुखको स्वागतम कार्यक्रम गरिएको छ । कार्यक्रममा बेल्टार स्थित विभिन्न कार्यालयकाे  प्रमुखहरू,राजनैतिक दलहरुको प्रतिनिधिहरु,स्थानिय बुद्धिजीवीहरु,लगायत पत्रकार र...

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

पाँचथर३१, जेठ०७४/ पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका...

छोरी जन्मिँदा आमा बेहोश, धुरुधुरु रोए बुबा

 जेठ ३१, २०७४ गाजरी(बैतडी) सिगास गाउँपालिका–१ टकौराकी विमला भुल सुत्केरी व्यथा लागेर गाजरी आइन्। शुक्रबार राति १० बजे अनमी गोदावरी ढाटले सुत्केरी गराउने तयारी गरिन्। उनका श्रीमानसहित आफन्त बाहिर प्रतीक्षामा...

एउटै जग्गामा दुई जनाको दाबी

भक्तपुर३१जेष्ठ०७४/ मध्यपुर थिमी वडा नं। ३ र सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा भएको विवादपछि सो क्षेत्रमा रहेको जग्गा दुवै पक्षले आआफ्नो हो भनी दाबी गरेका...

गृहमन्त्री शर्माको निर्देशनमा जेब्रा क्रसिङ प्रयोग नगर्ने पैदल यात्रुमाथिको जरिवाना हट्यो

काठमाडौं३१,जेठ २०७४ / नेपाल प्रहरीको उपत्यका ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट २ सय रुपैयाँ जरिवाना असुल्न बन्द गरेको छ। गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा...