रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध लगाउने तयारी
काठमाडौं २असार०७४/ सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र कोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल...