नवलपरासीमा निषेधाज्ञाको अवधि थप ३ दिन बढाइयो

प्रकाश बस्याल ,१३ भदाै नवलपरासी- जिल्ला प्रशासन कार्यालय नवलपरासीले परासी क्षेत्रमा जारी गरेको निषेधाज्ञाको अवधि फेरि बढाएको छ । परासीको स्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको अवधि तिन दिन...

सचेत नागरिकले डा. केसीको निस्वार्थ मागको मुल्याङ्कन गर्न सक्नु पर्छ-कमलराज श्रेष्ठ

हामि जनता एउटा नेताले स्वार्थपुर्ण प्रलोभन देखाउदा मार्न मर्न तयार हुन्छौं, कैलाली घटना घटाउछौं, असंख्य निर्दोष नेपालिलाई यातना दिन तयार हुन्छौं।तर चरित्रवान सत् पुरुषले निस्वार्थ भावनाले जनहितको लागि शान्तिपुर्ण आवाज...

विभिन्न कार्यक्रमका साथ गाईजात्रा पर्व मनाइँदै

रिता लीम्वु,काठमाडौ १३। श्रावण शुक्ल पूर्णिमादेखि भाद्रकृष्ण अष्टमीसम्म आठ दिनसम्म मनाइने गाईजात्रा पर्व अाज आइतबारबाट विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका तीनवटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने...

डा. गाेबिन्द केसीकाे अान्दाेलन प्रति नयाँ शक्ती नेपालकाे एक्यबद्ता

राजु बस्नेत काठमाण्डाै, १३ भदौ  । मेडिकल माफियाको नियन्त्रण र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयनकाे माग जस्ता ८ बुदे माग  राख्दै ७ दिन अगाडी देखि अावरन...

साफ च्याम्पियन्सिपको उपाधि नेपालालाई, टाई ब्रेकरमा भारत ५–४ ले पराजित

काठमाडौं, भदौ १२ - नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा शनिबार भएको फाइनलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपालले उपाधि जितेको हो ।नेपाली...

कांग्रेस पार्टीकाे महाधिवेसन माघमा ,शीर्ष तहका नेताहरु नेतृत्व हत्याउने कसरतमा

काठमाडौं १२ भदौ । नेपाली कांग्रेसले पार्टीको महाधिवेसन फेरि पछि सार्ने भएको छ । संविधान निर्माण प्रक्रिया र महाधिवेसनसँगै पर्ने भएकाले महाधिवेशन सार्ने विषयमा नेताहरुबीच छलफल सुरू भएको छ ।...

हिंसाग्रस्त क्षेत्रमा सेनालाई परिचालन गर्ने निर्णयविरुद्धको रिटलाई सर्वोच्चले खारेज

काठमाण्डाै ११,साउन-   हिंसाग्रस्त क्षेत्रमा नेपाली सेनालाई परिचालन गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।सरकारको निर्णय कानून सम्मत भएको निष्कर्श निकाल्दै सर्वोच्चले रिट खारेज गरेको हो...

३३ करोड ८२ लाख नोक्सानी पुर्याएका भन्दै कृषि विकास बैंक स्वयम्भूका ९ पक्राउ ।

११ भदौ, काठमाडौं ।कृषि विकास बैंकको स्वयम्भू शाखामा भएको बैंकिङ कसूरका ९ जना अभियुक्तहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शाखा अधिकृत केदारप्रसाद गौतम...

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा बेल्जियमका प्याट्रिक एजम्स नियुक्त

काठमाडौं, भदौ ११ – नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा बेल्जियमका प्याट्रिक एजम्स नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले प्याट्रिकलाई शुक्रबार ६ महिनाका लागि राष्ट्रिय फुटबलको प्रशिक्षकमा नियुक्त...

५० लाख घोषणा गर्ने मधेसी नेताहरुलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी

११ भदौ, काठमाडौं । मधेस आन्दोलनमा सहादत प्राप्त गरे परिवारलार्इ ५० लाख र रोजगारी दिने घोषणा गर्ने मधेसी मोर्चाका नेताहरुलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ...