चीनले पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने, एक अर्बको नगद सहयोग

शरच्चन्द्र भण्डारी-काठमाडौँ, ७ साउन । चीनले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने तथा त्यस निम्ति रु एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।भूकम्पपछिको पुनःनिर्माण तथा...

नेपाली जनतालाई केन्द्रमा राखेर संविधान निर्माण गरिनुपर्ने -रा.प्र.पा अध्यक्ष

‘काठमाडौँ, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशभरबाट आएका जनताका भावनालाई संविधान निर्माणमा समेटिनुपर्ने बताउनुभएको छ ।रिपोट्र्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले धर्मनिरपेक्षताको...

नेपालको राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय – अध्यक्ष ओली

काठमाडौँ, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।सैँतिसौँँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज पुष्पलाल स्मृति पार्क...

वरिष्ठ साहित्यकार डा.तारानाथ शर्मा सग केहि क्षण

 यहाको पारिवारिक पृष्ठभूमि, बाल्यावस्था तथा अध्ययन सम्बन्धमा केही प्रकाश पारिदिनुहुन्छ कि ?मेरो जन्म इलामको वरबोटेमा वि.सं. १९९१ साल असार महिनामा भएको हो । मेरो अक्षरारम्भ मेरा पिताजीबाट नै भयो ।...

एमाओवादीका पाँच केन्द्रीय नेताहरुले राजीनामा

सशस्त्र युद्धकालमा सशक्त भूमिका खेलेका अाधा  दर्जन प्रभावशाली नेताहरुले पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।   अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी एक महिनाभित्र पाँच केन्द्रीय नेताहरुले राजीनामा बुझाएका छन् ।पार्टी नेता...

एक महिनामै सरकारले साढे ७ अर्ब रकमान्तर गर्यो

काठमाडौं, ७ साउन । अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७१र७२ को अन्तिममा साढे सात अर्ब रुपैयाँ रकमान्तर गरेको छ । भैपरी आउने साधारण र विकास बजेट शीर्षकबाट रकमान्तर गरिएको हो ।  एउटा...

४.६ रेक्टरस्केल म्याग्नेच्यूटको भूकम्पको केन्द्र टुकुचामा ।

 २०७२ साउन ७ गतेकाठमाडाैंमा ठूलाे भुकम्पकाे धक्का महशुस भएकाे छ । साउनकाे पहिलाे साता एकाएक ठूलाे भुकम्पकाे धक्का गएपछि सबै मानिसहरु फेरि सडकमा निस्किएका छन् । साउन ६ गते बधुबार...

काठमाडौंमा आज राती भूकम्पको कडा धक्का महसुस ।

काठमाडौं: काठमाडौंमा आज राती भूकम्पको कडा धक्का महसुस भएको छ ।राती १० बजे आसपासको समयमा  भूकम्पकाे कडा धक्का महसुस भएपछि काठमाडौंबासी फेरिपनि सडकमा नीस्केकाछन् ।भूकम्पको केन्द्रविन्दु र के कति क्षमताको...

विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मोर्डन इन्डियन स्कुलको गाडी मा अागजनी ।

काठमाडौं, साउन ६ – विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मोर्डन इन्डियन स्कुलको गाडी जलाइदिएका छन् । आज बिहानै कीर्तिपुर नजिकै गाडी जलाइदिएको हो ।नेपालको शिक्षा नियमवाली विपरित स्कुल संचालन गरेको...

हङकङ लगातार दोस्रो पटक टी-ट्वेन्टी विश्वकपका लागि छानियाे ।

अफगानिस्तानलाई ५ विकेटको हार चखाउँदै हङकङ लगातार दोस्रो पटक टी-ट्वेन्टी विश्वकपका लागिछानिएको छ । अफगानिस्तानले दिएको १६२ रनको चुनौती हङ्कङले पुरा ओवर खेल्दै भेटेको थियो । हंगकंगलाई अन्तिम ओवरमा १६...