सुन खरिद गर्दा जहिले पनि यस्ता ४ कुरामा ध्यान दिनीहाेस

काठमाडौं, १७ साउन ।सुनको बजार भाउ घटे पछि पछिलो समयमा धेरै मानिसहरुले सुनका गहना खरिद गर्न खोजिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सस्तिएसँगै नेपालमा पनि यसको मूल्य घटेको छ।...

युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक पक्राउ ,पीडितले रकम फिर्ता पाउने ।

काठमाडौ, साउन । सामाजिक सञ्जालमा गोली हानी हत्या भयो भन्ने दाबी गरिएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक सदस्य विष्णु क्षेत्री र उनका दाजुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । गैरकानुनी...

क्षतिको वीमा पाएपछि केरा किसान खुसी

राधेश्याम खतिवडा चितवन । चितवनमा यस वर्ष हावाहुरीका कारण क्षति व्यहोरेका केरा किसानले वीमा रकम पाएपछि राहत महसुस गरेका छन् । केराखेती गर्ने चितवनका ७ जना किसानले पहिलो पटक क्षतिपूर्तिस्वरुप...

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै

साउन १६, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । संविधान निर्माणमा जनमत समेट्न भइरहेका पहल र पार्टीको आसन्न महाधिवेशनको तयारीका विषयमा छलफल गर्न...

स्लीम हुने ११ उपाय हरू

१. खाना खाने वित्तिकै नसुत्ने ।२. चिया, कफि, कोलड्रिङस् अति कम खाने ३. विहान उठेर दुई गिलास जति मनतातो पानी खाने । कागती मिसाएर खाए राम्रो ।४. साँझको भोजन घाम...

ठुलाखेत पहिरोको जोखिममा, संरक्षणको पहल गरिदिन आग्रह

सागर राज तिमिल्सिनापोखरा, १६ साउन/बुधबार परेको अविरल वर्षा र त्यस पछि आएको पहिरोका कारण भदौरे तामागी ५ ठुलाखेत बासी सुत्न सकेका छैनन् । बुधबार राती आएको पहिरोका कारण ठुलाखेत देखि...

नेपाल प्रहरीले पक्रिएका याकुबलाई मृत्युदण्ड, को हुन् उनी ?

[caption id="attachment_616" align="alignleft" width="300"] याकुब मेमन[/caption]नागपुर, १६साउन ।२२ वर्षअघि भारतको मुम्बईमा भएका शृंखलाबद्ध बम हमलाका योजनाकार मानिएका याकुब मेमनलाई बिहीबार फासी दिइएको छ । मेमनलाई नागपुर जेलमा बिहान ७ बजे...

दी चर्च अफ स्कटल्यान्ड नेपाल सरकारसँग धार्मिक स्वतन्त्रताका पक्षमा आवाज उठाई नयाँ संविधानमा सुनिश्चित गर्न आग्रह गरेका छन्।

 श्रावण १५ - नयाँ संविधानमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग देश–विदेशबाट बढिरहेका बेला दी चर्च अफ स्कटल्यान्डले भने धार्मिक स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। उसले बेलायती विदेशमन्त्री...

कास्कीमा पहिरोमा परि २६ को मृत्यु, १८ घाइते

 पोखरा, १४ साउन /कास्कीको लुम्ले, भदौरे तामागी, ढिकुरपोखरीमा गएको पहिरोमा परी २६ जनाको मृत्यु भएको छ ।बुधबार राती परेको अविरल बर्षासँगै गएको पहिरोको कारण लुम्ले गाविसको काँडेमा १९ जना, भदौरे...

स्कटल्याण्ड संग नेपाल ३ रनले पराजीत ।

काठमाडौ साउन १४ साउनविश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज राति सम्पन पहिलो रोमाञ्चक खेलमा नेपाल ३ रनले पराजीत भएको छ टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोलीले दिएको २३६ रनको...