आजकाे राशिफल, वि.सं. २०७९ मङ्सिर ४ गते

 वि.सं. २०७९ मङ्सिर ०४ गते आइतवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २० तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री...

गगन थापाले गरे मतदान

काठमाडौं ०४मंसिर  २०७९ /नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधि र प्रदेशका लागि मतदान गरेका छन् । आज विहान ७ : ४५ बजे थापाले मैतिदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।काठमाडौं...

उम्मेदवार यमि भट्टराई मतदान गर्दै

काठमाडौँ, ४ मङ्सिर/नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा रहेको मतदान स्थलमा मतदान गर्दै काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार मानुषि यमि भट्टराई ।

राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रवि लामिछाने मतदान गर्दै

काठमाडाैं, ४ मंसिर/प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा काठमाडौ क्षेत्र नं ३ स्थित चावहिल महाकाल मतदान केन्द्रमा मतदान गर्दै रवि लामिछाने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

चितवन, ४ मङ्सिर/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ ।बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उहाँले मतदान...

आजकाे राशिफल, वि.सं. २०७९ मङ्सिर ३ गते

वि.सं. २०७९ मङ्सिर ०३ गते शनिवार तदनुसार ई. सं. २०२२ नोभेम्बर १९ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री...

यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट २२ खेलाडी बन्द प्रशिक्षणमा

दोधारा चाँदनी, ३ मङ्सिर /वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता...

मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

भरतपुर, ३ मङ्सिर/चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा...

मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पक्राउ

 काठमाण्डाै २म‌सीर०७९/  मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले...

‘औषधि, खानपान र व्यायामको सन्तुलनले मधुमेह नियन्त्रणमा आउनसक्छ ’

चितवन, २ मङ्सिर /मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन् ।स्वस्थ खानपान र नियमित व्यायामले मधुमेह रोगबाट बच्न सकिने जनाउँदै उहाँहरुले...