एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि

काठमाडौँ, ५ असोज : चीनका हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको...

ऋषेश्वर महादेवमा सप्तऋषिको पूजाआराधनामा सहभागी भए महिला

काठमाडौँ, २ असोज । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीको दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा आराधना गरेका छन् । विसं...

ऋषिपञ्चमी पूजा र व्रतको के छ त धार्मिक महत्व !

मिति २०८० साल असोज २ गते मंगलबार भाद्रशुक्लपक्ष चतुर्थी तिथि बिहान १० / ४९ बजेसम्म त्यस उप्रान्त ऋषिपञ्चमी तिथी भएकोले बिहान १० / ५० बजेदेखी मात्र ऋषिपञ्चमी पूजा गर्नु पर्दछ...

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

काठमाडौँ, १ असोज / प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको...

आज हरितालिका (तीज) व्रत

काठमाडौँ, १ असोज,/भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख,...

भाटभटेनीलाई एक लाख जरिवाना

ललितपुर, ३१ भदौ / म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी...

खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा

खप्तड (बझाङ), ३० भदौ / खप्तड छेडेदह गाउँपालिका–१ काँडाका धनबहादुर रावलले खप्तडमा अस्थायी गोठ बनाएर बस्न थालेको तीन दशक भइसक्यो । वर्खायाममा राष्ट्रिय निकुञ्जले पुर्जी दिएपछि बस्तुभाउ चरिचराउनका लागि दिने...

हत्या प्रकरण /चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत

काठमाडौँ, ३० भदौ / काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले...

काठमाडौँको तीनकुनेमा चार जनाको हत्या भएको अवस्थामा शव फेला

काठमाडौँ, ३० भदौ /काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं  २९ भदौ २०८०। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य...