यु–१६ फुटबल प्रतियोगितामा नेपालकाे सुखद् सुरुवात
काठमाडौ । बंगलादेशमा जारी १६ वर्षमुनि (यु–१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले सुखद् सुरुवात गरेको छ ।आफ्नो पहिलो खेलमा नेपालले सोमबार माल्दिभ्सलाई ५–० गोल अन्तरले पराजित गर्दै...