एनेकपा माओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले एमाओवादी परित्याग ।

एनेकपा माओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले एमाओवादी परित्याग गरेका छन् । विष्टले केही साताअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थीए । एमाओवादी वृत्तमा इमान्दार र त्यागी नेताको छवि...

राप्रपा नेपालका सभासद गणेश थापा झडपमा परि घाइते ।

साउन-५, काठमाडौं । संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रम विथोल्न पुगेका राप्रपा नेपालका समानुपाती काेटाबाट मनाेनीत सभासद गणेश थापा झडपमा परि घाइते भएका छन् ।मकवानपुरको क्षेत्र नम्बर ३ को सुझाव संकलन...

रौतहटमा नेकपा एमालेका नेता तथा सभासद माधवकुमार नेपालमाथि आक्रमण प्रयास ।

४ साउन, रौतहट/नयाँ संविधानको मस्यौदामाथि जनताका राय सुझाव संकलन गर्न रौतहट पुगेका नेकपा एमालेका नेता तथा सभासद माधवकुमार नेपालमाथि आक्रमण प्रयास भएको छ ।रौतहट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने...

एमाओवादी अध्यक्ष प्रचण्ड माथी ढुंगा प्रहार ।

संविधानको मस्यौदामा सुझाव संकलनका लागिसिरहा क्षेत्र नं. ५ मिर्चैयास्थित मोहन उच्च माविमा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल  दाहल लाइ कार्यक्रम स्थलभित्रै मधेसी मोर्चा, माओवादी वैद्य र मातृका यादव नेतृत्वको पार्टीका कार्यकर्ताहरुले ढुंगामुडा गरेका छन् ।ढुंगा...

संविधानको मस्यौदामा नागरिकको सुझाव लिने कार्यक्रम शुरु नहुँदै स्थगित

४ साउन, बारा । बारामा नयाँ संविधानको मस्यौदामा नागरिकको सुझाव लिने कार्यक्रम शुरु नहुँदै स्थगित भएको छ । मधेस केन्द्रीत दलको विरोधका कारण ठाउँ ठाउँ मा झडप भएपछि जनमत संकलन...

डा. रामशरण महत माथी नुवाकोटमा पेट्रोल बम प्रहार

काठमाडौ । अर्थमन्त्री डा. रामशरण महत माथी नुवाकोटमा पेट्रोल बम प्रहार भएको छ। संविधानको मस्यौदामा सुझाव संकलनका लागि नुवाकोटको खरानीटार गइरहेको अवस्थामा गणेस्थानको छेदीखोलामा बम आक्रमण भएको नेपाली काग्रेसका जिल्ला नुवाकोटका...

राप्रपा नेपाल द्धारा दशरथ रंगशाला क्षेत्रमा प्रदर्शन

काठमाडौं ।  राप्रपा नेपालले काठमाडौं दशरथ रंगशाला परिसरमा संविधानको पहिलो मस्यौदा जलाएको छ ।सरकारले सुरु गरेको मस्यौदामा जनमत संकलनको विरोध गर्दै आएको राप्रपा नेपालले हिन्दू राष्ट्रको माग राखि देशैभर प्रदर्शन...

ग्रिनकार्ड, पिआर धारीहरू राजीनामा दीने मनस्तीतीमा ।

विदेशी नागरिकता (ग्रिनकार्ड, पिआर, डिभजी) लिनेहरुलाई सरकार सेवामा मात्रै होइन, राज्यबाट प्रदान गरिने राजनीतिक पदहरुसमेत नदिने गरी कानुन तर्जुमा भएको छ । यो कानुको तर्जुमा भएपछि कर्मचारी हरूमा ब्यापकखैला बैला मच्चीएके...

नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना समाप्त

नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना भने अब समाप्त भएको छ । नेपालले बंगलादेशमा भएको गत टीट्वेन्टी विश्वकपमा सहभागिता जनाएको थियो । आईसीसीको सिनियरस्तरको विश्वकपमा नेपालको त्यो पहिलो सहभागिता थियो...

सर्त सहीत दरबारमार्ग , ठमेलमा रात्रीकालीन ब्यबसाय संचालन हुदै ।

साउन-३, काठमाडौं ।७ वर्षदेखि बन्द राजधानीको रात्रीकालिन व्यवसाय संचालन गर्न सरकारले सर्तसहित सैद्धान्तिक स्वीकृती दिएको छ । गृह मन्त्रालयले राजधानीका मुख्य व्यापारिक तया पर्यटकिय केन्द्र ठमेल र दरबारमार्गमा निर्वाध रात्रि...