मंगलबारदेखि संविधानसभा बैठक

काठमाडौं । गत असार २४ गतेदेखि अनिश्चितकालका लागि स्थगन भएको संविधानसभाको बैठक भोलि साउन १२ गते मङ्गलबार हुने भएको छ ।व्यवस्थापिका–संसद्को आजको बैठकको अन्त्यमा सभामुख सुवास नेम्वाङले मङ्गलबार अपराह्न पाँच...

नेपाल कुनै हालतमा हिन्दु राष्ट्र नहुने-अर्थमन्त्री डा. रामशरण महत

बुटवल, साउन ११ – अर्थमन्त्री डा. रामशरण महतले नेपाल कुनै हालतमा हिन्दु राष्ट्र नहुने बताउनुभएको छ । बुटवलमा सोमबार कांग्रेसको नगरस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यको कुनै धर्म नहुने भएकाले...

डिभी पीआर लिने केहि उच्च पदस्थहरुको लिस्ट यसप्रकार रहेकाे छ ।

साउन-११, काठमाडौँ । नेपालमा सरकारी सेवामा रही विदेशको स्थायी बसोवास गर्ने सुविधा लिएका व्यक्तिलाई सरकारी सेवाबाट बाध्यात्मक अवकाश दिने कानुन बनेपछि सरकार उनीहरुको सूची संकलनमा निरन्तर लागि परेको छ । सरकारले...

बिश्व वरियता क्रममा नेपालका चार खेलाडी पनी,कप्तान खड्का झरे बसन्त उक्लिए

काठमाडौं । आइसीसी बिश्व वरियतामा नेपाली क्रिकेट टोलीका चार बलर एक सयभित्र परेका छन् । बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, कप्तान पारस खड्का एक सयभित्र परेका छन् । त्यसैगरी...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा -नेता भट्टराई

काठमाडौँ । संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राख्ने लविङ् गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार ललितपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् । एकीकृत नेकपा माओवादीका नेता डा. भट्टराईले नयाँ संविधानमा प्रत्यक्ष...

साउन २५ गतेभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने तयारी

साउन ९ ।प्रमुख चार राजनीतिक दल साउन २५ गतेभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने विषयमा कार्यतालिका बनाएर अघि बढ्न सहमत भएका छन् ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन र...

मोबाइलको ब्याट्री कसरी चार्ज गर्ने ?

 साउन ९– साथीभाइसँग भेट हुँदा मोबाइलको कुरा भयो भने सबैको गुनासो एउटै हुन्छ ‘मेरो मोबाइलको त ब्याट्री नै टिक्दैन ।’ अधिकांश व्यक्ति मोबाइलको ब्याट्री जति चार्ज गरेपनि नटिकेको गुनासो गर्छन्...

संविधान नचाहने समूहले संविधान जारी होला भनेर वितण्डा मच्चाएको आरोप

साउन ८ ।एमाले अध्यक्ष केपी ओलीले संविधान नचाहने समूहले संविधान जारी होला भन्ने डरले आन्दोलनको नाममा वितण्डा मच्चाएको आरोप लगाउनुभएको छ  । सीमांकन र नामांकन तथा धर्म्निरपेक्षताको बिषयमा भएको आन्दोलनतर्फ...

माओवादीको बन्द सकियो, २ दर्जन गाडीमा तोडफोड ५ वटा आगजनी

  काठमाडौं, साउन ८ - नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्द सकिएको छ । बन्द अहिले बेलुकी ५ बाट सकिएको नेकपा मोआवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा...

गृह मन्त्रालयको नयाँ भवनको आज शिलान्यास

काठमाडौँ, ८ साउन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गृह मन्त्रालयको नयाँ भवनको आज शिलान्यास गर्नुभयो ।सिंहदरबारभित्र रहेको अहिलेको गृह मन्त्रालयको नजिकै निर्माण गर्न लागिएको सो भवनको शिलान्यास गर्नुभएको हो...